Sep 20, 2022
मुखको क्यान्सरले हाम्रो समाजमा जग गाढिसकेको छ। यसको मुख्य कारणहरू गुट्का, पान मसाला, चुरोट, खैनी आदी हुन। समयमै नराम्रा लतहरू त्यागौँ र समयसमयमा दन्त चिकित्सककोमा गई यस खालका रोगबाट बचौँ र अरूलाई पनि बचाऔँ ।
Support us with a contribution and help us make a difference.