Food Poisoning Awareness Program

Jul 23, 2022

Food Poisoning Awareness Program

वर्षायामसँगै फुड पोइजनिङको जोखिम बढेर जान्छ । बिशेषगरी, संक्रमित खानाको सेवनबाट फुड पोइजनिङ हुने गर्दछ । गर्मीयाममा किटाणहरू तीव्र रूपमा फैलने भएकोले फुड पोइजनिङ हुने सम्भावना बढी हुन्छ । फुड पोइजनिङका लक्षणहरू केके हुन् ? फुड पोइजनिङ भएमा के गर्ने ?यसको रोकथाम कसरी गर्ने ? आउनुहोस् छोटकारीमा जानी राखौँ । 

Support us with a contribution and help us make a difference.