Jul 09, 2022
गर्मी तथा वर्षा यामको सुरुवातसँगै नेपालमा पनि हैजा सङ्क्रमण देखिनु थालेको छ । पछिल्लो जानकारी अनुसार उपत्यकामा हैजा सङ्क्रमितको कुल सङ्ख्या २३ पुगेको छ । हैजा महामारीका रूपमा फैलिन सक्ने भएकाले अन्य झाडापखालाको समस्या हुँदाभन्दा यसमा बढी सावधानी अपनाउनु पर्ने चिकित्सकहरू बताउँछन् । हैजा के हो? केके हुन यसको लक्षण? यो कस्तो अवस्थामा सर्छ? यसको रोकथाम कसरी गर्नेबारे आउनुहोस छोटकारीमा जानी राखौँ, बुझी राखौँ ।





Support us with a contribution and help us make a difference.